Trending
नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजमा पपुवा न्युगिनीबिरुद्ध नेपाललाई चौथो सफलता मिलेको छ । दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा भईरहेको खेलमा..
ग्याल्पो ल्होसारको अवसरमा आयोजित संखुवासभा स्तरीय आर्चरी (दची) खेल प्रतियोगिता टिम तर्फको उपाधि कु–दिङ फाउण्डेसन नेपालले हात पारेको छ ।..
भारतकाे केरलामा जारी २५ औ विश्व फुटभली प्रतियाेगितामा भारतलाई पराजित गर्दै नेपाल क्वाटरफाइनलमा प्रवेश गरेकाे छ । वेष्ट अफ थ्रि..
प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले आइसिसी विश्वकप लिगका विजेता खेलाडीलाई प्रतिव्यक्ति दुई लाख रुपैयाँ पुरस्कार दिने घोषणा गर्नुभएको छ। बुधबार दिउँसो..
जिल्लाको सदरमुकाम खाँदबारीमा दोस्रो जिल्लास्तरीय खुल्ला आर्चरीरतीर (धनुवाणरदची हान्ने) प्रतियोगिता हुने भएको छ । ‘खेलकुदको विकास सँगसँगै संस्कृतिको संरक्षण’ भन्ने..
अन्तर्राष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्मानित हुनु भएको छ । उहाँलाई राष्ट्रिय खेल प्रतिभा पुरस्कार तथा सम्मानद्वारा सम्मानित..
पाकिस्तानी दूतावासको आयोजनामा नेपाल–पाकिस्तान मैत्रीपूर्ण टि–ट्वान्टी क्रिकेट प्रतियोगिता २०२३ हुने भएको छ । सोमबार नेपाल स्थित पाकिस्तानी दूतावासले आयोजना गरेको..
काठमाडौमा जारी ग्याल्पो ल्होसारको अवसरमा आयोजित संखुवासभाको भोटखोला गाउँपालिका स्तरिय महिला तथा पुरुष फुटबल प्रतियोगिता सम्पन्न भएको छ । संघर्षसिल..
आईसीसी क्रिकेट विश्वकप लिग–२ मा नेपालले नामिबियाविरुद्ध जित निकालेको छ । मंगलबार त्रिवि मैदानमा भएको खेलमा आईसिसी विश्वकप लिग–२ त्रिकोणात्मक..
मैत्रिपूर्ण खेलका लागि भारत जान लागेको नेपाली महिला राष्ट्रिय टोलीलाई आइतबार अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिदाई गरेको छ..
नेपाल बंगलादेशमा जारी साफ यू –२० महिला फुटबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । नेपालले मंगलबार भएको खेलमा भारतलाई ३–१..
स्वच्छ वातावरण स्वस्थ जीवन नारासहित आज काठमाडौमा म्याराथन प्रतियोगिता सम्पन्न भएको छ । दिलकुमारी केसी स्मृति प्रतिष्ठान, चलचित्र कलाकार संघ,कान्ति..
काठमाडौंमा म्याराथन प्रतियोगिता हुने भएको छ । दिलकुमारी केसी स्मृति प्रतिष्ठान, कान्ति सांस्कृतिक केन्द्र, रिभल इभेन्ट्स र नेपाल कलाकार..
नेपाल टी २० क्रिकेटमा म्याच फिक्सिङ भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले मंगलबार पत्रकार सम्मेलन गर्दै..
संखुवासभाको खराङ खाल्टेमा सम्पन्न तेस्रो मिनी खेलकुद महोत्सव २०७९ को उपाधि फोकस–१६ क्लब धरानले जितेको छ । आज सम्पन्न..
संखुवासभाको खराङ खाल्टेमा तेस्रो मिनी खेलकुद महोत्सव २०७९ सुरु भएको छ । महोत्सवको उद्घाटन गर्दे चैनपुर नगरपालिकाका मेयर कृष्णकुमार..
नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछाने धरौटीमा रिहा भएका छन्। उच्च अदालत पाटनले दिएको आदेशपछि २० लाख रुपैयाँ..
गुल्मीमा दोस्रो जिल्ला स्तरीय आईटिएफ तेक्वान्दो प्रतियोगिता हुने भएको छ । आईटिएफ तेक्वान्दो सङ्घ गुल्मी र रेसुङ्गा आईटिएफ तेक्वान्दो..
नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप)बाट दर्ता खारेज गरेको नेपाल तेक्वान्दो संघलाई पाटन उच्च अदालतले निरन्तरता..
क्रिकेटर सन्दीप लामिछानेले आफूलाई थुनामा पठाउने आदेशविरुद्ध दिएको पुनरावेदन सुनुवाइका पेशी आज पनि स्थगित भएको छ । विहिवार..