नेपाल बंगलादेशमा जारी साफ यू –२० महिला फुटबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।

नेपालले मंगलबार भएको खेलमा भारतलाई ३–१ गोल अन्तरले हराउदै फाइनल यात्रा तय गरेको हो । बंगलादेशको राजधानी ढाकाको मुस्तफा कलम स्टेडियममा भएको खेलमा नेपालका लागि प्रिति राई, अञ्चली चन्द र अमिसा कार्कीले एकरएक गोल गरेका थिए । भारतका तर्फबाट भने अपूर्ण नर्जारीले एक गोल गरेकी थिइन् ।

नेपाल पहिलो खेलमा बंगलादेशसँग पराजित भएको थियो भने दोस्रो खेलमा भुटानलाई हराएको थियो ।

मङ्लबार, २४ माघ, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !