Trending
रुकुमपूर्व, भूमे गाउँपालिका-१ स्थित समुद्र सतहबाट करिब चार हजार मिटरको उचाइमा रहेको रमणीयस्थल चौँरीखर्कमा रंगीबिरंगी वनफूलहरूले ढकमक्क ढाकिएको हरियाली डाँडा।..
कास्कीको पोखरा महानगरपालिका-२५ हेम्जाबाट आइतबार बिहान बादल घुम्टोभित्र देखिएको माछापुच्छ्रे हिमालको दृश्य। तस्बिर : राम थापा/रासस
म्याग्दीका अन्नपूर्ण गाउँपालिका–४, नारच्याङस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा पग्लिएर हिमतालमा परिणत हुँदै गरेका हिमनदी । जलवायु परिवर्तनको कारण तापक्रम..
तनहुँको म्याग्दे गाउँपालिका-७ हर्षपुरस्थित सामुदायिक होमस्टे। सदरमुकाम दमौलीबाट नजिकै रहेको यो होमस्टे आन्तरिक पाहुनाको रोजाइ बनेको छ।
मनाङ ङिस्याङ गाउँपालिका-१ पिसाङस्थित ग्रीनलेक। समुद्री सतहदेखि ३ हजार मिटर उचाइमा रहेको यस ताल मनाङ आउने पर्यटकको रोजाइमा पर्ने गरेको..
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले बिपद् प्रतिकार्यको सचेतना तल्लो तहसम्म पुर्याउन सके प्राकृतिक प्रकोपबाट हुनसक्ने क्षति न्यूनिकरण गर्न सकिने बताएका छन्।..
कञ्चनपुरको कृष्णपुर नगरपालिकाको सिस्ने सिमसार क्षेत्रनजिकको रुखमा बसेको स्यालपोथरी लामपुच्छ्रे चरा । यस चरालाई यहाँका स्थानीय थारु समुदायले ललठोरी लमपुछिया..
भोजपुरको पूर्वी क्षेत्रमा अवस्थित पौवादुङमा गाउँपालिकाको च्याङ्ग्रे बजार । तस्बिर : युवराज विष्ट/रासस
बागलुङ नगरपालिका–६ स्थित धार्मिक तथा पर्यटकीयस्थल विश्वशान्ति सर्वसिद्धिधाम पञ्चकोट । धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास भइरहेको पञ्चकोटको डाँडामा करिब ५०..
किरात समुदायको उद्गमस्थल मानिने खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित तुवाचुङ–जायजुममा निर्माण गरिएको पर्खालसहितको पर्यटकीय पदमार्ग । तुवाचुङ मिनी ग्रेटवाल भनेर..
रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–३ स्थित जलजलाको लेकबाट देखिएको सिस्ने हिमाल र आसपासका दृश्य । तस्बिर : कुलदीप न्यौपाने/रासस
मनाङको मनाङ ङिस्याङ गाउँपालिकामा रहेको तिलिचो ताल । वैशाख महिना सकिन लाग्दा पनि तालमा जमेको बरफ पग्लिएको छैन । यो..
सुर्खेतको वीरेन्द्रनगर मध्यपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालयस्थित सडक किनारमा ढकमक्क फुलेको गुलमोहर। तस्बिर : सुरेश आचार्य/रासस
मौसम खुलेपछि शुक्रबार खम्बु पासाङल्हामु गाउँपालिका-४ दिङ्बोचेबाट सगरमाथा आधार शिविरतर्फ जाँदै पर्यटक। तस्बिर : हरि परियार/रासस
कालीगण्डकी नदीमा निर्माण भएको मुस्ताङ-डोल्पा जोड्ने पुल। पुल बनेपछि काली गण्डकीपारिका गाउँहरु पाक्लिङ, फ्ल्याक, धाकार्जुङ र साङ्गा गाउँसहित उपल्लो डोल्पाका..
मुस्ताङको थासाङ गाउँपालिका-३ स्थित लेते बजार र पृष्ठभूमिमा देखिएको सेताम्मे धौलागिरि हिमशृङ्खला। पछिल्लो समय लेते बजार यिनै मनोरम दृश्यका कारण..
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-१ झारकोट गाउँमा रहेको तोरा लेक। प्रचारप्रसारको अभावमा तोरा लेक ओझेलमा परेको छ। तस्बिर : सुशीलबाबु थकाली/रासस
ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-७ मा अवस्थित ओलाङचुङगोला बस्ती। नेपाल-चीन व्यापारिक केन्द्रका रूपमा परिचित यो बस्तीबाट करिब २४ किलोमिटर दुरीमा नेपाल-चीनको सीमा..
म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ पाखापानीमा फुलेको लालीगुराँस । म्याग्दीका वनपाखा लालीगुराँस फुलेर रङ्गिन थालेका छन् । तस्बिर रासस
हिमपातपछि सेताम्मे देखिएको उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका क्षेत्र। हिमपातपछि बालीनाली सप्रिने आशमा स्थानीय किसानहरु खुशी भएका छन्।