Trending
अन्नपुर्ण पदमार्गमा यात्रारत विदेशी पदयात्री चामे गाउँपालीका–१ तिमाङबाट मनास्लु हिमालको दृश्य हेरी रमाउँदै । पछिल्लो समय यहाँ आउने पर्यटकको संख्या..
कोसी कोरिडरअन्तर्गत सङ्खुवासभाको मकालु गाउँपालिका-३, हेदंगनागढीमा निर्माणाधीन सडक । विराटनगर, जोगबनी नाका र किमाथांका सीमानाका जोड्ने यस कोसी राजमार्गको दुरी..
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५, आलखर्क स्थित गैटे झरना । पछिल्लो समय शिख–खोपारा पदमार्गको आकर्षण बनेको छ । तस्बिर : सन्तोष गौतम/रासस
सुनसरीको इनरुवा–८ स्थित गणेश नेपाल राष्ट्रिय आधारभूत विद्यालयको प्रार्थनासभामा खाली खुट्टा उभिएका विद्यार्थी । एक दर्जनभन्दा बढी सीमान्तकृत मुसहर समुदायका..
निसीखोला गाउँपालिका–४ झिम्पा गाउँमा ढुङ्गा, माटो र काठले बनेका मौलिक घरहरु । रातोमाटो र सेतो कमेरोले पोतिएका घरहरुले धेरैलाई आकर्षित..
दाङको घोराही- १४ स्थित बसपार्कमा मङ्गलबार रोल्पा रुन्टीगढी ४ सुर्पालदेखि ल्याएको काफल खरिद गर्दै घोराहीका स्थानीय महिला व्यापारी। जङ्गलमा फल्ने..
काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–५ श्रीखण्डपुरका कृषक मङ्गलबार खेतमा लगाइएको आलु खन्दै । समयमै रासायनिक मल उपलब्ध नहुँदा यसपालि आलु कम फलेको..
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं.७ स्थित गणेशपुर उद्यानमा निर्माण गरिएको बुद्धको प्रतिमा । प्रतिमा निर्माण भएपछि उद्यान अवलोकन गर्नेहरुको संख्या..
बझाङको खप्तडछान्ना गाउँपालिका-६ तल्ला पुजारीगाउँको जिउलोको बीचमा रहेको गाउँ । तस्बिरः भूमिराज पिठातोली / रासस
म्याग्दीको धवलागिरी गाउँपालिका–४ स्थित फ्रेन्चपास नाका । समुन्द्र सतहदेखि पाँच हजार मिटर उचाईमा रहेको फ्रेन्च पास धवलागिरी चक्रीय पदमार्गको म्याग्दी..
म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जाको जंगलमा खेर गएको अल्लोबाट कपडा तयार गर्नका संकलन गरिएको पुवा देखाउँदै स्थानीय धनबहादुर छन्त्याल । जंगलमा..
दाङको घोराहीबजारस्थित जिल्ला समन्वय रोडमा ढकमक्क फुलेको गुलमोहरको फूल । फूल फुलेपछि फोटो खिच्न तथा टिकटक बनाउन स्थानीयको भिड लाग्ने..
सगरमाथा बेस क्याम्पमा आयोजना हुने एभरेस्ट म्याराथनका लागि बिहीबार लुम्बिनीबाट विश्वशान्ति द्वीप प्रज्वलन गरी लैजाँदै कीर्तिमान धावक वैकुण्ठ मानन्धरलगायत ।..
नुवाकोटको किस्पाङ गाँउपालिका–३ स्थित खुर्मु खोलाको पानी उपभोग गरेर स्थापना गरिएको पानीघट्टमा मकै पिसाउँदै स्थानीय महिला । तस्बिर: रामहरि न्यौपाने/रासस
सुर्खेत–दैलेख सडकखण्ड अन्तर्गत गुराँस गाउँपालिका –४ स्थित तालपोखरी नजिकै बिक्रीका लागि राखिएको काफल । जंगलमा टिपेर ल्याएको काफल यसरी सडक..
संखुवासभा र तेह्रथुमको सीमानामा रहेको लालीगुराँस नगरपालिकामा निर्माण गरिएको लिम्बु संस्कृति झल्काउने चोत्लुङ पार्क । चोत्लुङ पार्कमा लिम्बुहरुको संस्कार संस्कृतिसम्बन्धी..
नुवाकोटको दुप्चेश्वर गाँउपालिका–४ बेतिनीस्थित छेवाङ ग्लानङार छ्यालिङ गुम्बामा प्रतिस्थापन गरिएको ‘गुरु पद्मसंभव’को मूर्ति । बुद्धजयन्ती पर्वको अवसर बनाएर यहाँ जारी..
हुम्लाको सिमकोट गाउँपालिका-८ खोल्सी गाउँमा रहेको पानी घट्टमा कोदो पिस्दै दुई बालिका। तस्बिरः दाने बोहरा/रासस
ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–४ सावाँस्थित १८० मिटर उचाइको फुङफुङे झरना । बर्खा लागेसँगै झरनामा पानीको मात्रा बढ्दै गएको छ । पानीको..
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पुनहिलबाट घोडेपानीतर्फ जाँदै गरेका पर्यटक । समुन्द्री सतहदेखि तीन हजार २१० मिटरको उचाईमा रहेको पुनहिलमा सूर्योदय,..