Trending
काठमाडौँको न्यूरोडबाट खिचिएको धार्मिक तथा पर्यटकीय स्थल बसन्तपुर क्षेत्रको दृश्य । तस्बिर: मेघनाथ पहाडी / रासस
सुनसरीको इनरुवास्थित निर्माणाधीन भवनमा फलामे ट्रसको काम गर्दै मजदुर । मजदुरको जीवन बिमा नहुँदा उनीहरू जोखिममा काम गर्न बाध्य छन्..
पोखरा महानगरपालिका वडा नं ३१ स्थित बेगनास तालको सुन्दर दृश्य । तस्बिर : जमुना वर्षा शर्मा / रासस
सुर्खेतको चिङ्गाड गाउँपालिका– ५ र दैलेखको गुराँस गाउँपालिका– ८ मा रहेको धरमपोखरा बजार । यो बजार दैलेखको भगवतीमाई, जाजरकोटको शिवालय..
म्याग्दीको रघुगङ्गा गाउँपालिका १ र २ को सीमा क्षेत्रमा रहेको भेडिओडारबाट देखिएको बेग गाउँ र पृष्ठभूमिमा अन्नपूर्ण हिमाल । भेडिओडार..
सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाँउपालिका–४ खलंगाटारका युवाहरुले सञ्चालन गरेको अर्गानिक कृषि फर्म । रासायनिक मल र विषादीको प्रयोग भएको तरकारी बाली..
वसन्त ऋतुमा ढकमक्क फुलेको फूलले धोबीखोला कोरिडोर यतिबेला मनै लोभ्याउने गरि सिँगारिएको छ । धोबीखोलाको दुवै छेउमा लगाइएको रंगीबिरंगी सुन्दर..
काठमाडौंको कमलपोखरी किनारमा ढकमक्क फूलेको ज्याकारान्डा फूल । तस्बिर : चन्द्रकला क्षेत्री/रासस
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीय स्थल घोडेपानीमा सोमबार अपराह्न परेको हिउँ । तस्बिर : सन्तोष गौतम/रासस
सङ्खुवासभाको खाँदबारी नगरपालिका-९ सतिघाट र भोजपुरको षडानन्द नगरपालिका जोड्ने अरुण नदीमा फेरी मार्फत गाडी तारिँदै । फेरी सञ्चालनमा आएपछि षडानन्द..
भोजपुरको साल्पासिलिछो गाउँपालिका–५ मा अवस्थित तीन हजार ४४३० मिटरको उचाइमा रहेको धार्मिक एवं पर्यटकीयस्थल साल्पा पोखरी । तस्बिर : हरिराम..
पोखरेलीको घर–घरमा पुर्याइने मर्दी खोलास्थित निर्माणाधीन खानेपानीको मुहान । यहाँ जापान सहयोग नियोग (जाइका)ले खानेपानीको नयाँ आयोजनाको काम गरिरहेको छ..
लमजुङको उत्तरी भेग मस्र्याङ्दी गाउँपालिका वडा नंं ३ स्थित पर्यटकीय सिउरुङ गाउँ । यहाँ आइपुग्ने पर्यटकहरुलाई यहाँको परम्परा घर, गुरुङ..
सुर्खेतको वीरेन्द्रनगर-४ स्थित भैरम सामुदायिक वनमा ढकमक्क फुलेको सालको रुख। तस्बिर: सुरेश आचार्य/रासस
नारायणहिटी दरबारको नामकरण भएको नारायणहिटी अर्थात् यहाँको ढुङ्गेधारा संरक्षणको पर्खाइमा । धाराको संरक्षण नहुँदा फोहर पानीको पोखरी जमेको छ ।..
बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–२ भिमापोखराको डोहोरीमा परम्परागत शैलीमा हलगोरुको सहायताले कमै छर्दै किसान । कृषिमा आधुनिकरण भित्रिएसँगै हल गोरु देख्नै..
शे–फोक्सुण्डो गाउँपालिकाको वडा नं ३ र ८ को बीचमा पर्ने पाँच हजार २५० मिटर काङला पास हिमाल पार गर्दै वडा..
जाजरकोटको छेडागाड नगरपालिका–६ र जुनिचाँदे गाउँपालिका–४ को बीचमा रहेको कालीखोलामा पुल निर्माण नहुँदा तुइनको सहयोगमा खोला तर्दै स्थानीय । तस्बिर..
काठमाडौंको टोखा नगरपालिका-२ स्थित टोखा बजारमा ढकमक फुलेको फूल । तस्बिर : हरिराम भेटुवाल/रासस
अन्नपूर्ण पदमार्ग अन्तर्गत मनाङको चामे–१, तिमाङबाट सदरमुकाम चामेतर्फ जाँदै गरेका विदेशी पर्यटक, पृष्ठभूमिमा मनास्लु हिमाल र डाँफेलेक । तस्बिर : नवीन..