Trending
ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–४ सावाँस्थित १८० मिटर उचाइको फुङफुङे झरना । बर्खा लागेसँगै झरनामा पानीको मात्रा बढ्दै गएको छ । पानीको मात्रा बढ्दै जाँदा अवलोकनका लागि समेत जानेको सङ्ख्या बढ्ने स्थानीयले बताएकाछन् । तस्बिरः, सन्तोष पुर्कुटी, रासस