Trending
ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ स्थित पर्यटकीय क्षेत्र लोदेनदेखि तोक्पेगोला जानका लागि संखुवासभा र ताप्लेजुङको सिमानामा रहेको ६ हजार मिटर उचाइमा अवस्थित..
ताप्लेजुङको मिक्वाखोला गाउँपालिका-५ लोदेन क्षेत्रमा खोलामाथिको काठको फड्केबाट जोखिम मोलेर तोक्पेगोलातर्फ जाँदै आन्तरिक पर्यटक । तस्बिर : दिलकुमार लिम्बू/रासस
नेपाली एक हजार रुपैयाँमा अंकित रहेका जुम्लिया हात्ती मध्येको एक हात्ती चितवनको सौराहास्थित हात्तीसारमा काठको गोला लैजाँदै । तस्बिर :..
रुकुम पूर्वको सिस्ने गाउँपालिका–५ मा रहेको कमलपोखरीको रहेको पटार निकाल्न सुरु । तालमा पटार उम्रँदा पोखरीमा रहेको कमल मासिँदै गएको..
भोजपुर र खोटाङको सिमानामा रहेको पर्यटकीय स्थल तावाभञ्याङ । तस्बिर : युवराज विष्ट/रासस
ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ लोदेन क्षेत्रमा रहेको गोठबाट चरन क्षेत्रतिर जाँदै गरेका याक । तस्बिर : दिलकुमार लिम्बू/रासस
पोखरास्थित फेवातालमा डुङ्गा शयर गर्दै आन्तरिक पर्यटक । फेवातालमा दिनहुँ सयौंको संख्यामा आन्तरिक तथा वाह्य पर्यटकले शयर गर्ने गरेका छन्..
रोल्पाको गंगादेव गाउँपालिका–३, मनिमारेका स्थानीय बासिन्दाको बोटमा लटरम्म फलेको स्याउ । १०५ घरधुरी भएको मनिमारेका गाउँका प्रत्येक किसानले व्यावसायिक रूपमा..
बागलुङको बांगेचौर र पर्वतको अदुवाबारी जोड्ने गरी कालिगण्डकी नदीमाथि निर्माण भएको ५६७ मिटर नेपालकै लामो झोलुंगे पुल । पछिल्लो समय..
सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका–४ मा अवस्थित धार्मिक तथा पर्यटकीयस्थल रैथाने पोखरी । यही परिसरमा रैथाने महादेवको मन्दिर पनि छ ।..
सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गाउँपालिका–३ स्थित भोताङको यार्सा गाउँ । यस वडामा प्रसिद्ध पाँचपोखरी पनि रहेको छ । तस्बिर : देवराज..
सुर्खेत उपत्यकामा वितरण हुने मुख्य पाइपलाइनलाई पहिरोले पुर्याएको क्षति । सुर्खेतको वीरेन्द्रनगर–१३ भञ्जाङ्गमा झुप्राखोलाबाट आउने खानेपानीको मुख्य पाइपलाइन पहिरोले भत्कँदा..
बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–६ बिहुँमा मध्यपहाडी लोकमार्ग छेउमै रहेको सुन्तला बगैचा । सुन्तला जोन कार्यक्रममा समावेश बिहुँमा जिल्लाकै सर्वाधिक सुन्तला..
तनहुँको व्यास नगरपालिका–११, रामथुम्कीमा बाँसले निर्माण गरिएका घर । बाँसले निर्माण गरिएका घर अवलोकन गर्न यहाँ सर्वसाधारणको आकर्षण बढ्दो छ..
दाङको बङ्लाचुली गाँउपालिका–२ मर्पेसबाट देखिएको मदन भण्डारी लोकमार्ग अन्तर्गत घोराही प्युठान सडक खण्ड । पूर्व पश्चिम राजामार्गको विकल्पको रुपमा यो..
पोखरा महानगरपालिका–२२ मा अवस्थित धार्मिक तथा पर्यटकीय गन्तव्य विश्व शान्ति स्तूप र पोखरा बजार । मनमोहक दृश्यावलोकनका लागि समेत स्तूप..
घोराही उपमहानगरपालिका– १५ स्थित भरतपुरबाट आइतबार देखिएको कटुवा खोलाको झोलुङ्गे पुल र सूर्योदयको दृश्य । तस्बिर : कुलदीप न्यौपाने/रासस
बागलुङको तमानखोला गाउँपालिकाको केन्द्र बोङ्गादोभानदेखि स्याउला गाउँ जोड्नका लागि निर्माण गरिएको रेलिङसहितको पदमार्ग । पदमार्ग निर्माणपछि स्थानीयलाई आवतजावतमा सहज भएको..
घोराही उपमहानगरपालिका १५ न्यूरोड स्थित एक घरको कौसीमा सोमबार राती फूलेको ड्रागन फ्रुटको फूल । यसको फूल रातिमा मात्र फूल्छ,..
उदयपुरको कटारी नगरपालिका–११ का कृषक पुष्पराज खड्काले २० क्विन्टलभन्दा बढी गोलभेँडा उत्पादन गर्नुभयो । उहाँले मात्र होइन उक्त वडाका एक..