दुप्चेश्वरमा ‘गुरु पद्मसंभव’ को मूर्ति प्रतिस्थापन
नुवाकोटको दुप्चेश्वर गाँउपालिका–४ बेतिनीस्थित छेवाङ ग्लानङार छ्यालिङ गुम्बामा प्रतिस्थापन गरिएको ‘गुरु पद्मसंभव’को मूर्ति । बुद्धजयन्ती पर्वको अवसर बनाएर यहाँ जारी रहेको पूजा–आरधना आइतबार समापन हुदैछ । तस्बिरः रामहरि न्यौपाने/रासस