Trending
म्याग्दीको धवलागिरी गाउँपालिका–४ स्थित फ्रेन्चपास नाका । समुन्द्र सतहदेखि पाँच हजार मिटर उचाईमा रहेको फ्रेन्च पास धवलागिरी चक्रीय पदमार्गको म्याग्दी हुँदै मुस्ताङ जाने नाका हो । तस्वीर : सन्तोष गौतम / रासस