Trending
कोसी कोरिडरअन्तर्गत सङ्खुवासभाको मकालु गाउँपालिका-३, हेदंगनागढीमा निर्माणाधीन सडक । विराटनगर, जोगबनी नाका र किमाथांका सीमानाका जोड्ने यस कोसी राजमार्गको दुरी ३२० किलोमिटर रहेको छ । तस्बिर : सुजन बज्राचार्य/रासस