Trending
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं.७ स्थित गणेशपुर उद्यानमा निर्माण गरिएको बुद्धको प्रतिमा । प्रतिमा निर्माण भएपछि उद्यान अवलोकन गर्नेहरुको संख्या बढेको छ । तस्वीर : दीपक बोहरा / रासस