Trending
कास्कीको पर्यटकीय गाउँ घान्द्रुकको भ्यू पोइन्टबाट देखिएको दृश्य । तस्बिर : जमुना वर्षा शर्मा/रासस
उपल्लो डोल्पास्थित शे–फोक्सुण्डो गाउँपालिका भित्र पर्ने फोक्सुण्डो ताल । यो तालले रङ बदल्ने गर्छ । तस्बिर : हेमन्त केसी/रासस
जुम्ला सदरमुकाम खलंगामा देखिएको विमानस्थल र आसपासको दृश्य । पछिल्लो समय विस्तारै खलंगा बजारीकरण हुन थालेको छ । तस्बिर :..
रुकुम पश्चिमको मुसीकोट नगरपालिका–५ मा अवस्थित बागबजार र मध्यपहाडी राजमार्ग सडकखण्ड । तस्बिर : बलबहादुर ओली/रासस
बागलुङको रातमाटाबाट देखिएको बागलुङ बजार र आसपासको क्षेत्र । तस्बिर : डम्मर बुढामगर/रासस ।
इलामको देउमाई नगरपालिका–३ मा रहेको सुन्दर पानीटार चिया बगान । करिब चारसय रोपनी क्षेत्रमा फैलिएको यो चिया बगान सुन्दर र..
म्याग्दी । बेनी–जोमसोम सडक अन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ चमेरेबाट देखिने पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कको फेदीबाट खस्ने बाउसे झरना । बाउसे..
नवलपरासी–बर्दघाट सुस्तापूर्व) हुप्सेकोट गाउँपालिका –१ मा पहिरोवाट विस्थापित १८ घर परिवारलाई राखिएको अस्थायी शिविरमा खुल्ला आकाशमुनि खाना पकाउँदै महिला ।..
फुङ्लिङ । समुद्र सतहदेखि चार हजार ५०० मिटर उचाइमा अवस्थित ताप्लेजुङमा मिक्वाखोला गाउँपालिका—५ लोदेन खर्कमा रहेको याक । उच्च हिमाली..
दाङको घोराही–१७ गुलेरियास्थित मदन भण्डारी प्राविधिक स्कुलमा आइएसएजी बाली विज्ञान तेस्रो वर्षमा अध्ययनरत छात्रा घोराही–१६ तेरौटेस्थित स्थानीयको बारीमा खुर्सानी टिप्दै..
मनाङ ङिस्याङ गाउँपालिकास्थित आइसलेका खर्कहरुमा भेडाच्याङग्रा चरन क्षेत्रबाट गोठतिर लैजाँदै । यस क्षेत्रमा भेडाच्याङ्ग्रासँगै याक चौँरीका गोठ छन् । जाडोमा..
अर्घाखाँचीको सन्धिखर्क –६ नरपानीका कृषक सूर्यबहादुर भट्टराई बारीमा गोलभेडाको स्याहार गर्दै । भट्टराई जस्तै यहाँका धेरै किसानले गोलभेंडाको व्यावसायिक खेती..
बागलुङ नगरपालिका–४ कुडुले फेदीमा रहेको हरियाली धान खेतको फाँट । यस खेतमा धानको राम्रो उत्पादन हुन्छ । तस्बिर : खेमराज..
काठमाडौंको कीर्तिपुर नगरपालिका–१५ स्थित टौदहको सुन्दर दृश्य । तस्बिर : मेघनाथ पहाडी/रासस ।
बागलुङ नगरपालिका–४ स्थित कुँडुले फेदी । बागलुङको अन्न भण्डारका रूपमा परिचित यो ठाउँ अहिले खेतीयोग्य जमिन मासेर धमाधम बस्ती विस्तार..
तनहुँको व्यास नगरपालिका–५ स्थित पर्यटकीयस्थल मानहुँकोट । यहाँ चिसो मौसममा कुहिरो र सूर्योदय हेर्न पर्यटकको भीड लाग्ने गर्छ । गर्मी..
पोखरास्थित फेवाताल किनारमा पैदलयात्रा गर्दै विदेशी पर्यटक । तस्बिर : रामबहादुर थापा/रासस
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ को धोतीखोलाबाट देखिएको बराह शिखर हिमाल । तस्बिर : सन्तोष गौतम/रासस
समुद्र सतहदेखि चार हजार ४०० मिटर उचाइमा अवस्थित ताप्लेजुङको मिक्वाखोला गाउँपालिका—५ लोदेन क्षेत्रको खर्कमा रहेको भेडा । गर्मी छल्न अहिले..
मोरङको पथरी शनिश्चरे नगरपालिका–६ बाट देखिएको उदाउँदो सूर्य र पृष्ठभूमिमा पूर्ववडाध्यक्ष जयबहादुर तामाङले लगाएको ड्रागन खेतीे । तस्बिर : गोपाल..