अन्नपुर्ण पदमार्गमा यात्रारत विदेशी पदयात्री चामे गाउँपालीका–१ तिमाङबाट मनास्लु हिमालको दृश्य हेरी रमाउँदै । पछिल्लो समय यहाँ आउने पर्यटकको संख्या बढेको छ । तस्वीर : नवीन लामिछाने / रासस