Trending
चितवनको इच्छाकामना गाउँपालिकाका चेपाङ बालवालिकालाई शैक्षिक सामाग्री र खाद्यन्न वितरण गरिएको छ । साप नेपाल र डेक नेपालले वडा नं..
सप्तरीको बलान बिहुल गाउँपालिका–४ बेल्हीस्थित जनता आधारभूत विद्यालयको पठनपाठन दुई शिक्षकका भरमा हुँदै आएको छ । उनीहरुले आठ कक्षासम्मका..
बैतडी जिल्लाको पुर्चौडी र दशरथचन्द नगरपालिकाका बालबालिका न्यानो लुगा वितरण गरिएको छ। जिल्लाको पुर्चौडी नगरपालिका ७ स्थित गलिनाथ माविमा..
काठमाडौँ महानगरपालिकाले तीन नमूना विद्यालयलाई रु ९० लाख रकम उपलब्ध गराएको छ । कामपाले चालु आर्थिक वर्षको नीति तथा..
भिरालो जमिन खारेर बनाइएको चौरको छेउमा काठले बारेको तीन कोठ अस्थायी टहरा। टहराको एउटा कोठामा कार्यालय र अर्का..
सुनसरीको इटहरी उपमहानगरपालिकामा रहेको जनता माविलाई प्रदेश–१ सरकारको सामाजिक विकास मन्त्रालयले उत्कृष्ट विद्यालयका रुपमा छनोट गरेको छ ।..
त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु०निर्वाचन आगामी फागुन २८ गते तयारी गरेको छ । त्रिवि विद्यार्थी कल्याण तथा..
धनुषा जिल्लाको नगराइन नगरपालिका सहित अन्य दुई पालिकाहरूमा रहेका शिक्षकहरूलाई विगत ६ महिनादेखि तलब भत्ता नदिएको भन्दै धनुषाका सामुदायिक..
प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वविद्यालयहरू राजनीतिबाट मुक्त भई प्राज्ञिक, अध्ययन अनुसन्धानमा केन्द्रित हुनुपर्ने बताउनुभएको छ । काठमाडौँ विश्वविद्यालयको २८ औँ दीक्षान्त..
राष्ट्रपति विद्यादेवी भण्डारीले देशभित्रै प्राविधिक एवम् व्यवहारिक शिक्षा प्रदान गरी अध्ययनका लागि विदेश जाने युवा जनशक्तिलाई रोक्नु आजको आवश्यकता रहेको..
नेकपा एमाले सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियुले तत्काल स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन घोषणा गर्न माग गरेको छ । मंगलबार अध्यक्ष..
राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले कक्षा ११ को रजिस्ट्रेसन आवेदन फाराम खुला गरेको छ । शैक्षिक सत्र २०७९र८० मा..
प्रधानमन्त्री शेरबहादुर देउवाले त्रिभुवन विश्वविद्यालयले नेपालको शैक्षिक विकासमा महत्त्वपूर्ण योगदान पुर्याएको बताउनुभएको छ । पुल्चोक क्याम्पसमा आयोजित त्रिभुवन विश्वविद्यालयको ४८..
परीक्षा सकिएको ३ महिनाभित्रै नतिजा सार्वजनिक लगायतका माग राखी तीन विद्यार्थी संगठनले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सीटीईभीटीको..
त्रिभुवन विश्वविद्यालयको ४८औँ दीक्षान्त समारोह यही मङ्सिर २३ गते शुक्रबार आयोजना हुने भएको छ । पुल्चोक क्याम्पसको पुल्चोकको..
काठमाडौँ – कागज खरिद गर्न विदेशी मुद्रा नभएपछि श्रीलंकामा राष्ट्रिय परीक्षा स्थगित गरिएको छ । श्रीलंकाले पश्चिमी प्रान्तमा सोमबारबाट सुरु..
काठमाडौँ – त्रिभुवन विश्वविद्यालय सेवा आयोगले उपप्राध्यापक पदको परीक्षा स्थगित गरेको छ । आयोगले सूचना जारी गर्दै सर्वोच्च अदालतको आदेशको..
काठमाडौँ – कक्षा १२ को वार्षिक परीक्षा आगामी जेठ तेस्रो साताबाट सुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको शुक्रबार..
काठमाडौँ – कक्षा १२ को परीक्षा आगामी जेठको दोस्रो सातादेखि सञ्चालन गरिने भएको छ ।राष्ट्रिय परीक्षा बोर्डले २०७९ जेठको दोस्रो..
यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई0 वैशाख ९ गतेदेखि सुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको आज बसेको बैठकले..