प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वविद्यालयहरू राजनीतिबाट मुक्त भई प्राज्ञिक, अध्ययन अनुसन्धानमा केन्द्रित हुनुपर्ने बताउनुभएको छ ।

काठमाडौँ विश्वविद्यालयको २८ औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्नुहुँदै कुलपति समेत रहनुभएका प्रधानमन्त्री देउवाले यस विश्वविद्यालयले सृजनशील जनशक्ति उत्पादन गरी मुलुकको आर्थिक विकासमा टेवा पुर्‍याएको बताउनुभयो ।

प्रधानमन्त्री देउवाले नेपालको उच्च शिक्षाको क्षेत्रमा काठमाडौँ विश्वविद्यालयले महत्त्वपूर्ण भूमिका निभाइरहेको भन्नुहुँदै विगत ३ दशकदेखि मुलुकलाई गुणस्तरीय, व्यवहारिक र विभिन्न विधामा सृजनशील तथा क्षमतावान् विद्यार्थी उत्पादन गरी मुलुकका साथै विदेशका विभिन्न प्रतिष्ठित संस्थाहरूमा समेत सेवा प्रवाह गरिरहेको बताउनुभयो ।

बिहिबार, २९ मंसिर, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !