Trending
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको ‘वैदेशिक अध्ययन स्वीकृतिसम्बन्धी निर्देशिका २०७९’ मा समेटिएका विषय प्रति व्यवसायीले आपत्ति जनाएका छन्..
पछिल्लो समय वैदेशिक अध्ययनका लागि विद्यार्थीको विदेश मोह बढ्न थालेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वैदेशिक अध्ययन अनुमति शाखाको..
रघुगङ्गा गाउँपालिका–८ पात्लेखर्कका २६ वर्षीय रेशम पुन अग्ला पहाड चढेर मह सिकार गर्न सिपालु हुन् । वर्षको दुई याममा..
सभामुख देवराज घिमिरेले सामुदायिक शिक्षाको गुणस्तर वृद्धि गर्नुपर्नेमा जोड दिनु भएको छ । काठमाडौंमा मंगलबारदेखि सुरु भएको सामुदायिक विद्यालय व्यवस्थापन..
आजदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा ९एसइई०मा म्याग्दीको सदरमुकाम बेनीस्थित उज्यालो वैकल्पिक विद्यालयबाट ५७ वर्षीया राधादेवी पुनसहित नौ महिला सहभागी..
शुक्रबारबाट शुरु हुने यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा पाँच लाख १६ हजार ५९१ परीक्षार्थी सहभागी हुँदै छन् । तीमध्ये..
धनकुटाको छथर जोरपाटी गाउँपालिका सिधुवामा सामुदायिक पुस्ताकालय स्थापना हुने भएको छ । स्थानीयको माग अनुसार सामुदायिक पुस्ताकलय भवनको शिलान्यास गरिएको..
जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले यहीँ चैत महिनाभित्र सबै जिल्लामा विद्यालयस्तरीय पाठ्यपुस्तक पुर्याउने भएको छ । जनक शिक्षाले हालसम्म एक..
नेपालको साक्षरता दर १० वर्षमा १० दशमलव ४ प्रतिशतले वृद्धि भएको छ । केन्द्रीय तथ्यांक विभागले शुक्रबार सार्वजनिक गरेको राष्ट्रिय..
आगामी १ वैशाखदेखि सुरु हुने नयाँ शैक्षिक सत्रको लागि चैत १५ गतेभित्र पुस्तक प्रकाशन गरेर सकिने जनक शिक्षा सामग्री केन्द्रले..
परीक्षा नियन्त्रण कार्यालय ९कक्षा १००ले आगामी चैत १७ गतेदेखि हुने माध्यामिक शिक्षा परीक्षा (एसईई)को लागि तयारी पूरा भएको जनाएको छ..
नेपालबाट विदेश जाने विद्यार्थीको संख्यामा दोब्बरले वृद्धि भएको छ । गत फागनु महिनामा विदेश अध्ययन गर्न जानको लागि चालु आर्थिक..
त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले स्थगन भएका क्याम्पसमा यही चैत १२ गतेभित्र स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन गर्न निर्देशन दिएको छ ।..
सरकारले यसवर्षको एसईई (सेकेन्डरी एजुकेसन एक्जामिनेसन) परीक्षाको तयारी तीव्र बनाएको छ । चैत १७ गतेदेखि सुरु हुने परीक्षाका लागि वाग्मती..
स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन प्रक्रियाअन्तर्गत मतदान जारी छ । प्रत्येक दुई/दुई वर्षमा हुने स्ववियु निर्वाचन वि.सं. २०६५ देखियता..
संखुवासभाको दुईवटा सामुदायिक बिद्यालयमा शैक्षिक सामाग्री बितरण गरीएको छ । जिल्लाको पाँचखपन नगरपालिकाका वार्ड नम्वर–४ स्थित जनकल्याण आधारभुत बिद्यालय होक्से..
स्थानीय तह आउनुपूर्व बजारदेखि गाउँसम्मका सामुदायिक विद्यालय जीर्ण थिए । काठ, ढुङ्गा र माटोले बनेका पुराना भवनमा विद्यार्थी भुइँमै बसेर..
बिपन्न समुदायका बालबालिका पढ्ने अवसरबाट बञ्चित हुन थालेपछि गाउँका स्कुलमा शिक्षण सिकाईलाई प्रभावकारी बनाउन थालिएको छ । गाउँ केन्द्रीत शिक्षा..
शिरानमा गाउँ, पुछारमा जङ्गल, बीचमा तीनवटा सुविधा सम्पन्न आधुनिक भवनसहितको किसानी कृषि प्राविधिक शिक्षालय । म्याग्दीको मालिका गाउँपालिका-७ बिमस्थित यो..
प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार संघीय शिक्षा ऐन जारी गर्नका लागि आवश्यक गृहकार्यमा रहेको बतउनुभएको छ । सोमबार बिहान पद्योदय विद्यालयको..