Trending
भोजपुरको पूर्वी क्षेत्रमा अवस्थित पौवादुङमा गाउँपालिकाको च्याङ्ग्रे बजार । तस्बिर : युवराज विष्ट/रासस
बागलुङ नगरपालिका–६ स्थित धार्मिक तथा पर्यटकीयस्थल विश्वशान्ति सर्वसिद्धिधाम पञ्चकोट । धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास भइरहेको पञ्चकोटको डाँडामा करिब ५०..
किरात समुदायको उद्गमस्थल मानिने खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित तुवाचुङ–जायजुममा निर्माण गरिएको पर्खालसहितको पर्यटकीय पदमार्ग । तुवाचुङ मिनी ग्रेटवाल भनेर..
रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–३ स्थित जलजलाको लेकबाट देखिएको सिस्ने हिमाल र आसपासका दृश्य । तस्बिर : कुलदीप न्यौपाने/रासस
मनाङको मनाङ ङिस्याङ गाउँपालिकामा रहेको तिलिचो ताल । वैशाख महिना सकिन लाग्दा पनि तालमा जमेको बरफ पग्लिएको छैन । यो..
सुर्खेतको वीरेन्द्रनगर मध्यपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालयस्थित सडक किनारमा ढकमक्क फुलेको गुलमोहर। तस्बिर : सुरेश आचार्य/रासस
मौसम खुलेपछि शुक्रबार खम्बु पासाङल्हामु गाउँपालिका-४ दिङ्बोचेबाट सगरमाथा आधार शिविरतर्फ जाँदै पर्यटक। तस्बिर : हरि परियार/रासस
कालीगण्डकी नदीमा निर्माण भएको मुस्ताङ-डोल्पा जोड्ने पुल। पुल बनेपछि काली गण्डकीपारिका गाउँहरु पाक्लिङ, फ्ल्याक, धाकार्जुङ र साङ्गा गाउँसहित उपल्लो डोल्पाका..
मुस्ताङको थासाङ गाउँपालिका-३ स्थित लेते बजार र पृष्ठभूमिमा देखिएको सेताम्मे धौलागिरि हिमशृङ्खला। पछिल्लो समय लेते बजार यिनै मनोरम दृश्यका कारण..
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-१ झारकोट गाउँमा रहेको तोरा लेक। प्रचारप्रसारको अभावमा तोरा लेक ओझेलमा परेको छ। तस्बिर : सुशीलबाबु थकाली/रासस
ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-७ मा अवस्थित ओलाङचुङगोला बस्ती। नेपाल-चीन व्यापारिक केन्द्रका रूपमा परिचित यो बस्तीबाट करिब २४ किलोमिटर दुरीमा नेपाल-चीनको सीमा..
म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ पाखापानीमा फुलेको लालीगुराँस । म्याग्दीका वनपाखा लालीगुराँस फुलेर रङ्गिन थालेका छन् । तस्बिर रासस
हिमपातपछि सेताम्मे देखिएको उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका क्षेत्र। हिमपातपछि बालीनाली सप्रिने आशमा स्थानीय किसानहरु खुशी भएका छन्।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ स्थित अन्नपूर्ण आधार शिविर जोड्ने मौरिस हर्गोज पदमार्गअन्तर्गत भुसकेत नजिकैको झोलुंगे पुल तर्दै गरेका पदयात्री र पृष्ठभूमिको..
समुद्री सतहदेखि पाँच हजार १०० मिटर उचाइमा अवस्थित ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा रहेको नेपाल–चीन सीमास्थित टिप्ताला नाका । यहाँ दुवै देशबाट..
ताप्लेजुङ, माघ २६ गते । नेपाल–चीन सिमाना रहेको ताप्लेजुङको टिप्ताला क्षेत्रमा पग्लँदै गरेको हिउँ। जलवायु परिवर्तनका कारण यहाँ हिउँ पर्न..
जाडो छल्न बेसी झारिएका भेडाच्यांग्रा गर्मी लाग्न थालेपछि लेकतिर लैजाँदै । कात्तिक महिनाबाट बेसीतिर झारिएका गोठहरु माघको दोस्रो, तेस्रो हप्ताबाट..
समुद्र सतहदेखि पाँच हजार १०० मिटर उचाइमा रहेको ताप्लेजुङको टिप्ताला भञ्याङमा पहिलोपटक आइपुग्यो मोटरसाइकाल । राष्ट्रिय गौरवको आयोजना तमोरकोरिडोर सडक..
बाजुरास्थित धार्मिक तथा पर्यटकीय स्थल बडिमालिका मन्दिरसँगै रहेका हिउँले सेताम्मे देखिएका फाँटहरु । तस्बिरः रासस
नेपालगञ्ज उपमहानगपालिका वडा नं. २१ र २२ को सिमानामा रहेको कान्तितालमा आहार खोज्दै आगन्तुक चखेवाको बथान । दक्षिणपूर्वी युरोप तथा..