Trending
कालीगण्डकी नदीमा निर्माण भएको मुस्ताङ-डोल्पा जोड्ने पुल। पुल बनेपछि काली गण्डकीपारिका गाउँहरु पाक्लिङ, फ्ल्याक, धाकार्जुङ र साङ्गा गाउँसहित उपल्लो डोल्पाका नागरिकहरुलाई मालसामान ढुवानी र आउजाउमा निकै सहज भएको छ। तस्बिर : सुन्दरकुमार थकाली/रासस