Trending
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ स्थित अन्नपूर्ण आधार शिविर जोड्ने मौरिस हर्गोज पदमार्गअन्तर्गत भुसकेत नजिकैको झोलुंगे पुल तर्दै गरेका पदयात्री र पृष्ठभूमिको निलगिरि हिमालको दृष्य । तस्बिर : सन्तोष गौतम/रासस