Trending
ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-७ मा अवस्थित ओलाङचुङगोला बस्ती। नेपाल-चीन व्यापारिक केन्द्रका रूपमा परिचित यो बस्तीबाट करिब २४ किलोमिटर दुरीमा नेपाल-चीनको सीमा टिप्ताला नाका पर्छ। तस्बिर : दिलकुमार लिम्बू/रासस