Trending
जाडो छल्न बेसी झारिएका भेडाच्यांग्रा गर्मी लाग्न थालेपछि लेकतिर लैजाँदै । कात्तिक महिनाबाट बेसीतिर झारिएका गोठहरु माघको दोस्रो, तेस्रो हप्ताबाट लेकतिर लैजाने चलन छ । तस्बिरः नवीन लामिछाने/रासस