दुई जिल्ला जोड्ने पुलमा आन्तरिक पर्यटक

दुई जिल्ला जोड्ने पुलमा आन्तरिक पर्यटक

बागलुङ नगरपालिका–१, बांगेचौरदेखि पर्वतको कुश्मा नगरपालिका–१, पाङ जोड्न निर्माण गरिएको ५६७ मिटर लामो झोलुंगेपुल तर्दै आन्तरिक पर्यटक । वि.सं २०७७..

खाँदबारी बजार

खाँदबारी बजार

हिमाली जिल्ला संखुवासभाको मुख्य व्यापारिक केन्द्र साथै सदरमुकामसमेत रहेको खाँदबारी बजारको ड्रोनबाट शनिबार खिचिएको दृश्य। तस्बिर : सुजन बज्राचार्य/रासस

आरोहण प्रशिक्षण

आरोहण प्रशिक्षण

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका ४ विमलनगरस्थित चुनपहरामा नेपाल पर्वतारोहण प्रशिक्षक सङ्घको आयोजनामा चट्टान आरोहण गर्न सिक्दै प्रशिक्षार्थी । सङ्घले..

गुफापोखरीमा हिमपात

गुफापोखरीमा हिमपात

संखुवासभाको चैनपुर नगरपालिका–१ मा करिब दुई हजार ९०० मिटर उचाइस्थित गुफापोखरीमा हिमपातपछि सेताम्मे आसपासको क्षेत्र । जिल्लाको गुफा, मंगलबारे, किमाथांकालगायत..

कुहिरीमण्डल

कुहिरीमण्डल

तनहुँको बन्दीपुर गाउँपालिका–४, टुँडिखेलबाट बिहानीपख देखिएको कुहिरोले ढाकिएको बन्दीपुर आसपास क्षेत्रको दृश्य । तस्बिर : कृष्ण न्यौपाने/रासस ।

चियाबारी

चियाबारी

इलामको देउमाई नगरपालिका–३ मा अवस्थित पर्यटकीय क्षेत्र पानीटार चियाबारी । पछिल्लो समय पर्यटकको मुख्य आकर्षणको नयाँ गन्तव्य बनेको पानीटार चिया..

मोहरेडाँडाबाट देखिएको अन्नपूर्ण र माछापुच्छ्रे हिमशृङ्खला

मोहरेडाँडाबाट देखिएको अन्नपूर्ण र माछापुच्छ्रे हिमशृङ्खला

म्याग्दीको अन्नपूर्ण गाउँपालिका-८ मा अवस्थित पर्यटकीयस्थल मोहरेडाँडाबाट देखिएको अन्नपूर्ण र माछापुच्छ्रे हिमशृङ्खला।

पर्यटक लोभ्याउँदै आकर्षक छोङ्या ताल

पर्यटक लोभ्याउँदै आकर्षक छोङ्या ताल

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका ४ स्थित रहेको छोङ्या ताल । पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा परेको सो ताल कागबेनीबाट नजिक..

टिटी ताल

टिटी ताल

हिमालपारिको जिल्ला मुस्ताङको थासाङ गाउँपालिका–५ मा अवस्थित टिटी ताल । पर्यटन प्रवर्द्धनको पर्खाइमा रहेको उक्त ताल सडक सञ्जालदेखि टाढा रहे..

चौँरीपालन

चौँरीपालन

डोल्पाको जगदुल्ला गाउँपालिका, ४ स्थित भालुपाटन चौँरी फर्ममा रहेका चौँरी । यो फर्ममा स्थानीय मिलेर सामूहिकरूपमा पाँचसयभन्दा धेरै चौँरीपालन गरेका..

सातो पिक हिमाल

सातो पिक हिमाल

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-६, रामथाङ क्षेत्रबाट देखिएको कञ्चनजंघा क्षेत्रमा पर्ने सातो पिक हिमालको सुन्दर दृश्य।तस्बिर : दिलकुमार लिम्बू/रासस

कालो पत्थरमा परिणत गुर्जा हिमाल

कालो पत्थरमा परिणत गुर्जा हिमाल

हिउँ पग्लिएपछि कालो पत्थरमा परिणत हुँदै गएको म्याग्दीको धवलागिरि गाउँपालिका–१ मा पर्ने गुर्जा हिमालको ताकमबाट देखिएको दृश्य । तापक्रम वृद्धिका..

तराईमा शीतलहरले बढ्यो जाडो

तराईमा शीतलहरले बढ्यो जाडो

सुनसरीको इनरुवा नगरपालिका-४ मा आइतबार बिहान शीतलहरसहित लागेको बाक्लो हुस्सु। हिजो शनिबारदेखि सुरु भएको शीतलहरले यहाँ जाडो बढेको छ। तस्बिर..

कुम्भकर्ण हिमाल र माङ्हिम

कुम्भकर्ण हिमाल र माङ्हिम

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-६ स्थित कुम्भकर्ण (फक्ताङलुङ)हिमाल र आधार शिविर क्षेत्रमा किराँत समुदायहरुले निर्माण गरेको मङ्हिम(मन्दिर)। किराँत समुदायहरुले फक्ताङलुङ हिमाललाई पवित्र..

कुम्भकर्ण हिमाल क्षेत्रमा देखिएका नाउर

कुम्भकर्ण हिमाल क्षेत्रमा देखिएका नाउर

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-५ स्थित कञ्चनजंघा संरक्षण क्षेत्रअन्तर्गतको कुम्भकर्ण हिमाल क्षेत्रमा देखिएका नाउर (वन भेडा)। उच्च हिमाली क्षेत्रमा पाइने नाउर दुर्लभ..

साल्दाङ गाँउ

साल्दाङ गाँउ

डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–३ स्थित प्रशासकीय केन्द्र रहेको साल्दाङ गाँउ । यहाँको मुख्यबालीको रुपमा रहेको उवा साल्दाङबासीले भित्र्याउन थालेका छन् ।..

लिंगेपिङ

लिंगेपिङ

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ घराम्दी गाउँमा दसैँको अवसरमा हालिएको लिंगेपिङ । पिङ खेल्न मगर समुदायको मौलिक वेशभूषामा सजिएर भेला भएका स्थानीयबासीहरु..

मनमोहक तिम्बुङ पोखरी क्षेत्र

मनमोहक तिम्बुङ पोखरी क्षेत्र

हिमाली क्षेत्रमा पाइने विभिन्न प्रजातिका फूलले मनमोहक देखिएको ताप्लेजुङस्थित तिम्बुङ पोखरी आसपासको क्षेत्र। तस्बिर : सन्तोष पुर्कुटी/रासस

हाँडी पोखरी

हाँडी पोखरी

ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा अवस्थित पर्यटकीय दृष्टिले सम्भावना बोकेको क्षेत्र हाँडी पोखरी । तस्बिर : सन्तोष पुर्कुटी/रासस

आहा ! बुलबुले ताल

आहा ! बुलबुले ताल

कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरस्थित प्रमुख पर्यटकीयस्थल बुलबुले ताल र आसपासको क्षेत्र । लामो समयदेखि जीर्ण रहेको यस तालमा आजभोलि..

मार्चमा नेपाल भ्रमण गर्ने पर्यटक १ लाख २० हजार ५ सय १६, सबैभन्दा धेरै भारतबाट

इन्धनको मूल्य दोब्बरले वृद्धि

सूर्यमुखी बगानले श्रीपुरमा बढायो कृषि पर्यटन

त्रिशुलीमा ५०औँ अन्तर्राष्ट्रिय र्‍याफ्टिङ महोत्सव : जल पर्यटन प्रवर्द्धनमा जोड

अकबरे खुर्सानी रोप्न व्यस्त भोजपुरका किसान

इलामका बगानमा चिया टिप्ने चटारो

इथानोल मिश्रित पेट्रोल : ऊर्जा आयात घटाउने र रोजगारी बढाउने नीति लागू

स्ट्रबेरीखेतीले बढायो एग्रो-टुरिजमको आकर्षण

महिलाले सम्मान, सुरक्षा र समान अवसर प्राप्त गर्दा मात्र लोकतन्त्र सुदृढ हुन्छ : प्रधानमन्त्री कार्की

‘मुन्दुम पदमार्ग’मा बढ्दै छ पर्यटकको आकर्षण

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

हामीसँग सामेल हुनुहोस्