नेपालबाट विदेश जाने विद्यार्थीको संख्यामा दोब्बरले वृद्धि भएको छ । गत फागनु महिनामा विदेश अध्ययन गर्न जानको लागि चालु आर्थिक वर्षको विगतको महिनाको तुलनामा दोब्बर विद्यार्थीले नो अब्जेक्सन लेटर लिएका छन् ।

शिक्षा मन्त्रालय वैदेशिक अध्ययन अनुमति शाखाका अनुसार गत फागुन महिनामा नेपालबाट विदेशमा अध्ययन गर्नको लागि १३ हजार नौ सय ४५ वटा एनओसी जारी भएका छन् । चालु आर्थिक वर्षको माघ महिनासम्म ५९ हजार आठ सय ५७ जना विद्यार्थीले विदेशमा अध्ययनको लागि एनओसी लिएका थिए ।

पछिल्लो तथ्यांकअनुसार चालु आर्थिक वर्षको विगत महिनाको तुलनामा फागुन महिनामा दोब्बर संख्याका विद्यार्थीले एनओसी लिएपछि झण्डै दोब्बरले विदेशी मुद्रा पनि बाहिरिएको छ ।

सोमवार, ६ चैत्र, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे