Trending
कैलालीको धनगढी उपमहानगरभित्र पर्ने मुख्य सडक बिस्तारका लागी सडक क्षेत्राधिकारभित्र पर्ने संरचना भत्काउने काम तिब्र पारिएको छ । उप महानगरपालिकाले..
बझाङ जिल्लामा पनि पछिल्लो समय परम्परागत पानी घट्ट लोप हुने अवस्थामा पुगेका छन । पुर्खाहरूले घरेलु उद्योगका रूपमा प्रयोग..
मधेस प्रदेशमा सशस्त्र प्रहरीको टोलीले चार महिनाको अवधिमा झण्डै २२ करोड रुपैया बढीको अवैध सामान बरामद गरेको छ । मधेस..
सुदूरपश्चिम प्रदेश सभा सचिवालयका कर्मचारी नवनिर्वाचित प्रदेश सभा सदस्यको स्वागतको तयारीमा जुटेको छ । प्रदेशमा छ दल बनेपछि संसदीय दलका..
बागलुङ नगरपालिकाले अव्यवस्थित पोल हटाउने क्रमसँगै बजारमा अव्यवस्थित रुपमा राखिएका ठेलागाडा नियन्त्रणमा लिन थालेको छ । बजारमा सवारी चापसँगै बढेको..
मेचीनगरको हडियाँ रेगुलेटर सिँचाइ आयोजनाको भत्किएको मुहान ममर्त नहुँदा चार सय हेक्टर जमिन बाँझो रहेको छ । गत वर्ष आएको..
नारायणी नदी तटबन्धनको काम सुरु भएको छ । हिउँद लागेसँगै नारायणी नदीको निर्माण गर्ने काम सुरु भएको हो । नारायणी..
नेपाल विद्युत् प्राधिकरणले सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुरमा विद्युत् खपत बढाउन र आपूर्ति सुधार गर्न प्रसारण तथा वितरण प्रणाली सञ्जाल..
तेह्रथुमका किसानहरुले गाईपालनबाट राम्रो आम्दानी लिन थालेकाछन् । गाईपालनबाट राम्रो आम्दानी हुन थालेपछि यहाँका युवाहरुसमेत आकर्षित हुन थालेकाछन् । रोजगारीको..
विवादकाबीच लुम्बिनी प्रदेशको सदरमुकाम बुटवलबाट दाङ सारिएको छ । बुटवलमा रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सामान मध्यरातमा दाङको देउखुरी..
नेपाल नेत्र ज्योति सङ्घद्वारा सञ्चालित आँखा उपचार केन्द्र रुकुम पश्चिमले जिल्ला अस्पताल परिसरबाटै सेवा दिन थालेको छ। २०६८..
बुटवलस् लुम्बिनी प्रदेशको स्थायी मुकाम तत्काल नसार्न नेपाली कांग्रेस र नेकपा एमालेले माग गरेका छन् । राजधानी तोकिएको..
बाजुराको प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार बद्री पाण्डे विजयी हुनुभएको छ । उहाँले नेकपा ९एमाले० का उम्मेदवार कर्णबहादुर..
प्रतिनिधि र प्रदेशसभा निर्वाचन सकिएसँगै कामको खोजीका लागि भारत जाने नेपाली नागरिकको सङ्ख्या बढेको छ । पछिल्लो केही दिन यता..
स्याङ्जा–२ मा नेपाली कांग्रेसका धनराज गुरुङको अग्रता कायमै छ । पछिल्लो मत परिणाम अनुसार उहाँ २ हजार ११७ मतले..
जिल्ला अस्पताल बैतडी न्यूनतम सेवा मापदण्डमा सुदूरपश्चिममै उत्कृष्ट भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले गरेको स्थलगत अनुगमनमा सो अस्पताल..
भरतपुर महानगरपालिकाले अवैध रुपमा निर्माण गरिएका संरचना हटाउने भएको छ । महानगरपालिकाले ३५ दिने सूचना जारी गर्दै अवैध संरचनालाई हटाउन..
लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले विविध जाति, भाषा, संस्कृति र भेष भूषालाई एकीकृत गरी अघि बढेमा मात्र समृद्ध नेपाल..
प्रधानमन्त्री शेरबहादुर देउवाले पोखरा महानगरपालिका–१४ छिनेडाँडामा निर्माणाधीन पोखरा अन्तरराष्ट्रिय विमानस्थलको निर्माण कार्यप्रति सन्तुष्टि व्यक्त गरेका छन । राष्ट्रिय गौरवको आयोजनाका..
लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलबहादुर केसीले विश्वासको मत पाएका छन । लुम्बिनी प्रदेशसभामा सोमबार भएको मतदानमा केसीको पक्षमा ४२ मत परेको..