बझाङ जिल्लामा पनि पछिल्लो समय परम्परागत पानी घट्ट लोप हुने अवस्थामा पुगेका छन ।

पुर्खाहरूले घरेलु उद्योगका रूपमा प्रयोग गर्दै आएका पानी घट्टको साटो अहिले गाउँगाउँमा बिधुतिय मेसिन बाट चल्ने उद्योगहरू संञ्चालनमा आएपछि पानी घट्ट लोप हुदै गएका हुन। पहिले चामल, धान, गहुँ, मकैलगायतका अन्नबाली पिस्नको लागि घट्टमा लिने गरिन्थ्यो ।

अहिले भने विद्युतीय मेसिनबाट गाँउमै पिस्ने गरेका कारण पानी घट्ट लोप हुदै जयपृथ्वी नगरपालीका वडा नँ७ स्थानियवासी रमेश वोहराले बताए । गाउँ घरमा आधुनिक विद्युतीय र डिजेलबाट चल्ने मिल स्थापना भएसंगै परम्परागत पानी घट्ट मात्र नभएर गाउँ घरमा चल्न ढिकी, जाँतो समेत विस्तारै लोप हुन थालेका छन् ।

आधुनिक विद्युतीय र डिजेलका मिलगाउँमै स्थापना भएसँगै परम्परागत खाद्यान्न कुटानी, पिसानीका लागी प्रयोग गर्ने पानी घट्ट , जाँतो प्रयोग विहीन अवस्थामा रहेका हुन ।

 

बुधबार, २१ मंसिर, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !