स्याङ्जा–२ मा नेपाली कांग्रेसका धनराज गुरुङको अग्रता कायमै छ । पछिल्लो मत परिणाम अनुसार उहाँ २ हजार ११७ मतले अगाडि रहनु भएको हो ।

गुरुङले २४ हजार २२७ मत प्राप्त गर्नुभएको छ भने नेकपा एमालेकी पद्माकुमारी अर्यालले २२ हजार ११० मत प्राप्त गर्नुभएको छ । त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले ७ हजार ६०२ मत प्राप्त गर्नुभएको छ ।

स्याङ्जा–२ मा ७० हजार १९१ मत खसेको थियो । अब ११ हजार ४४५ मत गन्न बाँकी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यसैगरी, स्याङ्जा–२ को प्रदेश सभा २ मा नेकपा एमालेका बुद्धिमान श्रेष्ठले अग्रता कायम गर्नु भएको छ ।

उहाँले १२ हजार २४२ मत प्राप्त गर्नुभएको छ भने नेपाली कांग्रेसका महेश भट्टराईले १२ हजार २०१ मत प्राप्त गर्नुभएको छ । उहाँहरूबीच ४१ को मतान्तर रहेको छ ।

शनिबार, १७ मंसिर, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !