तनहुँको व्यास नगरपालिका–५ स्थित पर्यटकीयस्थल मानहुँकोट । यहाँ चिसो मौसममा कुहिरो र सूर्योदय हेर्न पर्यटकको भीड लाग्ने गर्छ । गर्मी महिनामा भने पर्यटकको चहलपहल केही घटेको छ । तस्बिर : कृष्ण न्यौपाने/रासस