Trending
दाङको घोराही–१७ गुलेरियास्थित मदन भण्डारी प्राविधिक स्कुलमा आइएसएजी बाली विज्ञान तेस्रो वर्षमा अध्ययनरत छात्रा घोराही–१६ तेरौटेस्थित स्थानीयको बारीमा खुर्सानी टिप्दै । बाली विज्ञान अध्ययन गर्ने विद्यार्थीले दुई महिना प्रयोगात्मक परीक्षाका लागि कृषि फार्ममा काम गर्नुपर्ने अनिवार्य हुन्छ । तस्वीर : कुलदीप न्यौपाने / रासस