मनाङ ङिस्याङ गाउँपालिकास्थित आइसलेका खर्कहरुमा भेडाच्याङग्रा चरन क्षेत्रबाट गोठतिर लैजाँदै । यस क्षेत्रमा भेडाच्याङ्ग्रासँगै याक चौँरीका गोठ छन् । जाडोमा गाउँ बस्तीमा र गर्मीमा लेकका खर्कमा गोठ लैजाने यहाँको प्रचलन रहेको छ । तस्बिर : नवीन लामिछाने/रासस