बागलुङ नगरपालिका–४ स्थित कुँडुले फेदी । बागलुङको अन्न भण्डारका रूपमा परिचित यो ठाउँ अहिले खेतीयोग्य जमिन मासेर धमाधम बस्ती विस्तार भइरहेको छ । तस्बिर : डम्मर बुढामगर/रासस ।