म्याग्दी । बेनी–जोमसोम सडक अन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ चमेरेबाट देखिने पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कको फेदीबाट खस्ने बाउसे झरना । बाउसे झरना बेनी जोमसोम सडकमा यात्रा गर्ने पर्यटकका लागि आकर्षण बनेको छ । तस्बिर : सन्तोष गौतम/रासस