इलामको देउमाई नगरपालिका–३ मा रहेको सुन्दर पानीटार चिया बगान । करिब चारसय रोपनी क्षेत्रमा फैलिएको यो चिया बगान सुन्दर र मनमोहक रहेको छ । तस्बिर : टीका खतिवडा/रासस