दाङको बङ्लाचुली गाँउपालिका–२ मर्पेसबाट देखिएको मदन भण्डारी लोकमार्ग अन्तर्गत घोराही प्युठान सडक खण्ड । पूर्व पश्चिम राजामार्गको विकल्पको रुपमा यो मार्ग निर्माण गरिएको छ । तस्वीर : कुलदीप न्यौपाने / रासस