Trending
बागलुङको बांगेचौर र पर्वतको अदुवाबारी जोड्ने गरी कालिगण्डकी नदीमाथि निर्माण भएको ५६७ मिटर नेपालकै लामो झोलुंगे पुल । पछिल्लो समय यो पुलमा घुम्न आउनेको संख्या बढ्दै गएको छ । तस्बिर : डम्मर बुढामगर/रासस