रोल्पाको गंगादेव गाउँपालिका–३, मनिमारेका स्थानीय बासिन्दाको बोटमा लटरम्म फलेको स्याउ । १०५ घरधुरी भएको मनिमारेका गाउँका प्रत्येक किसानले व्यावसायिक रूपमा स्याउखेती गरेका छन् । तस्बिर : कुलदीप न्यौपाने/रासस ।