Trending
ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ स्थित पर्यटकीय क्षेत्र लोदेनदेखि तोक्पेगोला जानका लागि संखुवासभा र ताप्लेजुङको सिमानामा रहेको ६ हजार मिटर उचाइमा अवस्थित लुम्बासुम्बा हिमाल पार गर्दै आन्तरिक पर्यटक । तस्बिर : दिलकुमार लिम्बू/रासस ।