सुर्खेतको चिङ्गाड गाउँपालिका– ५ र दैलेखको गुराँस गाउँपालिका– ८ मा रहेको धरमपोखरा बजार । यो बजार दैलेखको भगवतीमाई, जाजरकोटको शिवालय गाउँपालिका र सुर्खेतको वीरेन्द्रनगर १६, चिङ्गाड गाउँपालिको व्यापारिक केन्द्रसमेत हो । तस्बिरः सुरेश आचार्य/रासस