Trending
बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–२ भिमापोखराको डोहोरीमा परम्परागत शैलीमा हलगोरुको सहायताले कमै छर्दै किसान । कृषिमा आधुनिकरण भित्रिएसँगै हल गोरु देख्नै मुस्किल छ । तस्बिरः खेमराज गौतम/रासस