तनहुँको म्याग्दे गाउँपालिका-७ हर्षपुरस्थित सामुदायिक होमस्टे। सदरमुकाम दमौलीबाट नजिकै रहेको यो होमस्टे आन्तरिक पाहुनाको रोजाइ बनेको छ।