गर्मी बढेसँगै इच्छाकामनामा आन्तरिक पर्यटकको आगमनमा वृद्धि

गर्मी बढेसँगै इच्छाकामनामा आन्तरिक पर्यटकको आगमनमा वृद्धि

गर्मी बढेसँगै इच्छाकामना पालिकाका पर्यटीयस्थलमा आन्तरिक पर्यटकको आगमन बढेको छ। इच्छाकामनाका उर्दाङ्गढी, लामो झरना, सिराइचुली, हात्तीवाङ गाउँ, मायाटार, घुर्केश र..

गुल्मीमा कफीको बिरुवाको माग बढ्दो

गुल्मीमा कफीको बिरुवाको माग बढ्दो

बर्षातको समय सुरु भएसँगै गुल्मीमा कफीका बिरुवाहरूको माग अत्यधिक बढेको छ। मुसिकोट नगरपालिका–५ स्थित कफी विकास केन्द्र आँपचौरमा कफी नर्सरीमा..

फूलैफूलले सजिएको माडीको अयोध्यामार्ग, लोभ्याउँदैछ पर्यटक

फूलैफूलले सजिएको माडीको अयोध्यामार्ग, लोभ्याउँदैछ पर्यटक

चारैतिरबाट वनजंगलले घेरिएको सुन्दर चितवनको माडी उपत्यका। कृषि र धार्मिक पर्यटनको प्रचुर सम्भावना रहेको माडीभित्र एउटा सुन्दर गाउँ निर्माणमा जुटेका..

बागलुङका ‘जन्तीलुंग र मरामकोट’ गाउँ, ‘होमस्टे’ सञ्चालनले थप्यो आकर्षण

बागलुङका ‘जन्तीलुंग र मरामकोट’ गाउँ, ‘होमस्टे’ सञ्चालनले थप्यो आकर्षण

पाल्पाको तिनाउ गाउँपालिका-६ जन्तीलुंग र वडा नम्बर ५ मा रहेको मरामकोट पर्यटकीय दृष्टिले आकर्षणका केन्द्र हुन्। यी ठाउँहरू प्राकृतिक दृष्टिकोणले..

विद्यार्थीलाई पढाइसँगै कपाल काट्ने तालिम

विद्यार्थीलाई पढाइसँगै कपाल काट्ने तालिम

यहाँको बेनी सामुदायिक माध्यमिक विद्यालयले विद्यार्थीलाई कपाल काट्ने तालिम सञ्चालन गरेको छ। बेनी नगरपालिकाको ‘हामी सक्छौँ, हामी गर्छाैँ’ कार्यक्रममार्फत विद्यार्थीलाई..

क्याफेमा ‘कृषि हाटबजार’

क्याफेमा ‘कृषि हाटबजार’

क्याफे भनेपछि धेरैको मनमा आउँछ कफीको सुवास। मःम, बर्गर, पिज्जा, आधुनिक खाद्य परिकार। काठमाडौँको दरबारमार्गस्थित क्याफे सुनेपछि त मनसपटलमा अरू..

बाली लाउने बेला किसानलाई पानी र बीउको पिरलो

बाली लाउने बेला किसानलाई पानी र बीउको पिरलो

जेठ सकिनै लाग्दासम्म धानको ब्याड राख्न नपाएका महोत्तरीका किसान यसपालि पनि समयमै खेती गर्न नपाइने चिन्तामा छन्। असार दोस्रो साता..

विदेशमा सिकेको सीपले स्वदेशमै अकबरे लहलह

विदेशमा सिकेको सीपले स्वदेशमै अकबरे लहलह

स्याङ्जाका एक युवाले व्यावसायिकरुपमा अकबरे खुर्सानीखेती सुरु गरेका छन्। गल्याङ नगरपालिका-१ चौरका असिम तिवारीले स्वदेश फर्केसँगै विदेशमा सिकेको सीपको सदुपयोग..

चिराइतो खेतीबाट एकै पटक १२ लाखसम्म आम्दानी

चिराइतो खेतीबाट एकै पटक १२ लाखसम्म आम्दानी

भोजपुर । भोजपुर षडानन्द नगरपालिका–१० तीनतलेका किसान बहुउपयोगी जडीबुटी चिराइतोको व्यावसायिक खेतीमा जुटेका छन्। चिराइतोबाट मकै, आलुलगायत बालीको तुलनामा राम्रो..

पूर्वाधार निर्माणसँगै पर्यटकको रोजाइमा ऐनापहरा

पूर्वाधार निर्माणसँगै पर्यटकको रोजाइमा ऐनापहरा

हेर्दा डरलाग्दो पहरा। त्यही पहराका ढुंगामा कुदिएका आकर्षक मूर्तिले मानिसको मनलाई छिनभरमै आकर्षित गराइदिन्छ। यो दृश्य पृथ्वीराजमार्गको मुग्लिन-आँबुखैरेनी खण्डमा पर्ने..

हरित क्रान्तिमा तेह्रथुमका किसान : अलैँचीखेती, फलफूलका बेर्ना उत्पादन र उत्तिसका गोलियाबाट आम्दानी

हरित क्रान्तिमा तेह्रथुमका किसान : अलैँचीखेती, फलफूलका बेर्ना उत्पादन र उत्तिसका गोलियाबाट आम्दानी

फेदाप गाउँपालिका-६ का केशरबहादुर घिसिङको जमिनमा कुनैबेला ३० देखि ४० मनसम्म अलैँची फल्थ्यो। एक्कासी अलैँचीमा गानो कुहिने र छिर्के फुर्केजस्ता..

विश्वकै लामो मुक्तिनाथ केबलकार आयोजना निर्माण प्रक्रिया अघि बढ्यो

विश्वकै लामो मुक्तिनाथ केबलकार आयोजना निर्माण प्रक्रिया अघि बढ्यो

विश्वकै सबैभन्दा लामो केबलकार बन्ने प्रक्रिया औपचारिक रूपमा अघि बढेको छ। लगानी बोर्डको ६४औँ बैठकले मुक्तिनाथ केबलकार निर्माणका लागि ५७..

च्याङग्राका भुवाको बजार सुनिश्चित, पश्मिनाका लागि ‘क’ श्रेणीको कच्चापदार्थ

च्याङग्राका भुवाको बजार सुनिश्चित, पश्मिनाका लागि ‘क’ श्रेणीको कच्चापदार्थ

च्याङ्ग्राको भुवाको बजार सुनिश्चित भएपछि यहाँको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका-५ फल्याकका किसानले अतिरिक्त आम्दानी गर्न थालेका छन्। खेतबारीको लागि आवश्यक पर्ने..

रामेछापमा फौजी कीराको प्रकोप

रामेछापमा फौजी कीराको प्रकोप

जिल्लाका अधिकांश खेतबारीमा लगाएको मकै फौजी कीराले नष्ट गरिदिन थालेपछि यहाँका किसान चिन्तित भएका छन् । सुरूमा पात खाने र..

पर्यटन विकासमा निजी क्षेत्रको लगानी आवश्यक छ: मन्त्री पाण्डे

पर्यटन विकासमा निजी क्षेत्रको लगानी आवश्यक छ: मन्त्री पाण्डे

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटन क्षेत्रको विकासमा निजी क्षेत्रको लगानी आवश्यक रहेको बताएका छन्। पर्यटन व्यावसायी महिला..

पर्यटकको आकर्षण केन्द्र ‘ढोरपाटन जलजला’

पर्यटकको आकर्षण केन्द्र ‘ढोरपाटन जलजला’

पाँच वर्ष अगाडिसम्म जलजला ओझेलमा थियो। फाट्टफुट्ट आन्तरिक पर्यटक पुगे पनि चर्चामा आउन थालेको थिएन। तर, पछिल्लो समय जलजला पुग्ने..

आहा ! अङ्गुर खेती

आहा ! अङ्गुर खेती

तनहुँ । तनहुँको घिरिङ गाउँपालिका–४ स्थित बाह्रबिसेमा गत वर्षदेखि करिब ७० रोपनी क्षेत्रफलमा व्यावसायिक अङ्गुर खेती गरिएको छ। घिरिङ भाइनएड..

कैलाश मानसरोवरको दूरदर्शन सुरु

कैलाश मानसरोवरको दूरदर्शन सुरु

हुम्ला जिल्लाको उत्तरी नाम्खा गाउँपालिका–६ स्थित लिमी लोलुङबाट कैलाश मानसरोवरको दूरदर्शन सुरु भएको छ। वैशाख महिनाको दोस्रो सातादेखि न्यालु, नारा..

मरिचखेतीले फेरियो बास्तोलाको दैनिकी

मरिचखेतीले फेरियो बास्तोलाको दैनिकी

उत्पादनको सम्भाव्यता र बजारको मागलाई बुझेर कृषि कर्ममा लाग्ने हो भने जीविकोपार्जनका लागि विदेसिनु पर्दैन भन्ने यहाँका एक कृषकले उदाहरण..

पाँच महिनामै ५ लाख विदेशी पर्यटक नेपाल आए

पाँच महिनामै ५ लाख विदेशी पर्यटक नेपाल आए

नेपालमा सन् २०२५ को पाँच महिनामै ५ लाखभन्दा बढी अन्तर्राष्ट्रिय पर्यटक आएका छन्। जनवरीदेखि मे महिनासम्मको अवधिमा कुल ५ लाख..

मार्चमा नेपाल भ्रमण गर्ने पर्यटक १ लाख २० हजार ५ सय १६, सबैभन्दा धेरै भारतबाट

इन्धनको मूल्य दोब्बरले वृद्धि

सूर्यमुखी बगानले श्रीपुरमा बढायो कृषि पर्यटन

त्रिशुलीमा ५०औँ अन्तर्राष्ट्रिय र्‍याफ्टिङ महोत्सव : जल पर्यटन प्रवर्द्धनमा जोड

अकबरे खुर्सानी रोप्न व्यस्त भोजपुरका किसान

इलामका बगानमा चिया टिप्ने चटारो

इथानोल मिश्रित पेट्रोल : ऊर्जा आयात घटाउने र रोजगारी बढाउने नीति लागू

स्ट्रबेरीखेतीले बढायो एग्रो-टुरिजमको आकर्षण

महिलाले सम्मान, सुरक्षा र समान अवसर प्राप्त गर्दा मात्र लोकतन्त्र सुदृढ हुन्छ : प्रधानमन्त्री कार्की

‘मुन्दुम पदमार्ग’मा बढ्दै छ पर्यटकको आकर्षण

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

हामीसँग सामेल हुनुहोस्