विश्व चर्चित ओस्कार अवार्डमा रेड कार्पेट नहुने भएको छ । नेपाली समयानुसार मङ्गलबार ओस्कार अवार्डको समारोह रातो कार्पेटको सट्टा स्याम्पेन रङको कार्पेटमा हुनेछ । विश्व फिल्म र सङ्गीतका चर्चित सेलिब्रिटी विभिन्न स्टाइल र फेसन सेन्ससहित कार्पेटमा प्रस्तुत हुनेछन् ।

रेड कार्पेट एकेडेमी अवार्डको सबैभन्दा ठूलो आकर्षण हो । यहाँ नयाँ फेसन प्रवृत्ति र सेट बदलिइरहन्छन् । अवार्ड सोका क्रिएटिभ कन्सल्टेन्ट्स लिसा लभ र राउल अविलाले कार्पेटको रङ तय गरेका हुन् । सिर्जनात्मक टोलीले केसर र सिएना (खैरो)को धेरै रङबाट स्याम्पेन रङलाई रोजेको जनाइएको छ । यो रङले अस्ताउँदो सूर्यको अनुभूति दिन्छ । सन् १९६१ मा अमेरिकी हास्यकलाकार तथा अभिनेतासमेत रहेका होस्ट बब होपले सान्ता मोनिका सिभिक अडिटोरियममा ३३औँ ओस्कर अवार्ड सोमा पहिलो पटक रातो कार्पेटमा लन्च गर्नुभएको थियो ।

सोमवार, २९ फाल्गुन, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !