देशभर करिब ६० प्रतिशत मत खसेको छ : निर्वाचन आयोग

देशभर करिब ६० प्रतिशत मत खसेको छ : निर्वाचन आयोग

निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनमा करिब ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान सार्वजनिक गरेको छ। आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीका..

७७ वटै जिल्लामा निर्वाचनको सम्पूर्ण तयारी पूरा

७७ वटै जिल्लामा निर्वाचनको सम्पूर्ण तयारी पूरा

गृह मन्त्रालयले प्रतिनिधिसभा सदस्य निर्वाचन (फागुन २१ गते)को सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। मन्त्रालयले बुधबार बिहान ७७ वटै जिल्लाका..

सार्वजनिक बिदाका दिन आवश्यक व्यवस्था मिलाइएको आयोगको भनाइ

सार्वजनिक बिदाका दिन आवश्यक व्यवस्था मिलाइएको आयोगको भनाइ

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई सहज बनाउनका लागि बैंक तथा वित्तीय संस्थासँग सम्बन्धित शाखालाई नियमित सञ्चालनको आवश्यक व्यवस्था मिलाइएको जनाएको..

निर्वाचन ५९ दिन बाँकी : मुख्य र निर्वाचन अधिकृत माघ २ गतेदेखि क्षेत्रमा खटिने

निर्वाचन ५९ दिन बाँकी : मुख्य र निर्वाचन अधिकृत माघ २ गतेदेखि क्षेत्रमा खटिने

निर्वाचन आयोगले ३६ जना जिल्ला न्यायाधीशलाई जगेडामा रहने गरी मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतका रुपमा तोकेको छ। आयोगले आजै..

समिम अन्सारीको अध्यक्षतामा राष्ट्र निर्माण दल नेपाल घोषणा

समिम अन्सारीको अध्यक्षतामा राष्ट्र निर्माण दल नेपाल घोषणा

मुस्लिम आयोगका पूर्व अध्यक्ष समिम मिया अन्सारीले पुराना पार्टीबाट मुलुक बन्न नसक्ने ठोकुवा गरेकाछन् । आज काठमाडौमा आफ्नो अध्यक्षतामा राष्ट्र..

निर्वाचन आचारसंहिता स्वीकृत, माघ पहिलो हप्तादेखि लागू हुने

निर्वाचन आचारसंहिता स्वीकृत, माघ पहिलो हप्तादेखि लागू हुने

निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जारी हुने निर्वाचन आचारसंहिता, २०८२ स्वीकृत गरी सरोकारवालालाई त्यसमा भएका व्यवस्थाहरूबारे सार्वजनिक जानकारी..

सरकारले निर्वाचनको वातावरण बनाएको छ : मन्त्री खरेल

सरकारले निर्वाचनको वातावरण बनाएको छ : मन्त्री खरेल

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मत माग्न र मतदान गर्न कुनै..

निर्वाचन ८१ दिन बाँकीः राजनीतिक दलको चुनाव केन्द्रित गतिविधि बढ्यो

निर्वाचन ८१ दिन बाँकीः राजनीतिक दलको चुनाव केन्द्रित गतिविधि बढ्यो

प्रतिनिधिसभाको निर्वाचन आउन अब मात्र ८१ दिन बाँकी छ। निर्वाचन आयोगले निर्वाचनका लागि आवश्यक तयारी गरिरहेको छ। आयोगले प्रत्यक्ष र..

मतदानस्थलको पुनरवलोकन गर्दै निर्वाचन आयोग

मतदानस्थलको पुनरवलोकन गर्दै निर्वाचन आयोग

निर्वाचन आयोगले मतदाताको सहजताका लागि देशका विभिन्न मतदानस्थलको पुनरवलोकन गर्ने भएको छ। आयोगले एक सूचनामार्फत सहज रूपमा मतदान गर्ने प्रयोजनका..

निर्वाचनको मिति सार्नु मुलुकलाई अनिश्चयको दिशामा लैजानु : मन्त्री खनाल

निर्वाचनको मिति सार्नु मुलुकलाई अनिश्चयको दिशामा लैजानु : मन्त्री खनाल

अन्तरिम सरकारका अर्थमन्त्री रामेश्वर खनालले लोकतन्त्रलाई संस्थागत गर्नको निमित्त निर्वाचन अपरिहार्य रहेको बताएका छन्। आइतवार काठमाडौंमा नेपाल आर्थिक पत्रकार समाज..

महाधिवेशनसँगै चुनावी प्रचारमा कांग्रेस

महाधिवेशनसँगै चुनावी प्रचारमा कांग्रेस

मुलुकको सबैभन्दा ठूलो प्रजातान्त्रिक दल नेपाली कांग्रेसमा लामो रस्साकस्सीपछि नियमित महाधिवेशनमा जाने सहमति जुटेको छ। कांग्रेस केन्द्रीय कार्यसमितिको सोमबारको बैठकले..

निर्वाचनका लागि मतदान केन्द्र निर्धारण र म्यादी प्रहरी भर्नाको तयारी

निर्वाचनका लागि मतदान केन्द्र निर्धारण र म्यादी प्रहरी भर्नाको तयारी

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदान केन्द्र र निर्वाचन सुरक्षाका लागि म्यादी (अस्थायी) प्रहरीको सङ्ख्या यकिन..

निर्वाचन सुरक्षाको जिम्मेवारी पूरा गर्न सेनालाई प्रधानमन्त्रीको निर्देशन

निर्वाचन सुरक्षाको जिम्मेवारी पूरा गर्न सेनालाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा शान्ति सुरक्षा बहाल गराई आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचन सफलतापूर्वक सम्पन्न गर्ने काममा..

८ लाखभन्दा बढी नयाँ मतदाता थप

८ लाखभन्दा बढी नयाँ मतदाता थप

आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा निर्वाचनका लागि ८ लाखभन्दा बढी नयाँ मतदाता थपिएका छन् । निर्वाचन आयोगका..

जुम्लामा आठ सय ४९ मतदाता थपिए

जुम्लामा आठ सय ४९ मतदाता थपिए

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जुम्लामा ८४९ नयाँ मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालयका निमित्त..

जनता उत्साहित छन्, तोकिएकै मितिमा निर्वाचन हुन्छः मन्त्री घिसिङ

जनता उत्साहित छन्, तोकिएकै मितिमा निर्वाचन हुन्छः मन्त्री घिसिङ

भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले घोषित मितिमै प्रतिनिधिसभा सदस्य निर्वाचन हुने बताएका छन् । जनकपुरधाममा पत्रकारहरूसँग सङ्क्षिप्त कुरा गर्दै..

प्रतिनिधिसभा र राष्ट्रियसभाको चुनावमा भाग लिन चाहने दललाई दर्ताका लागि आह्वान

प्रतिनिधिसभा र राष्ट्रियसभाको चुनावमा भाग लिन चाहने दललाई दर्ताका लागि आह्वान

निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा र राष्ट्रियसभा निर्वाचनमा भाग लिन चाहने राजनीतिक दललाई दर्ताका लागि आह्वान गरेको छ। आयोगले आज सूचना..

निर्वाचन एकमात्र विकल्प हो : कांग्रेस नेता कोइराला

निर्वाचन एकमात्र विकल्प हो : कांग्रेस नेता कोइराला

नेपाली कांग्रेसका नेता डा शशाङ्क कोइरालाले मुलुकलाई लोकतान्त्रिक प्रक्रियामा अगाडि बढाउन निर्वाचन एकमात्र विकल्प भएको बताएका छन् । कांग्रेस केन्द्रीय..

मतदाता नामावली संकलन उत्साहजनक : आयोग

मतदाता नामावली संकलन उत्साहजनक : आयोग

आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि देशव्यापी मदाता नामावली संकलन जारी छ । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार पछिल्लो समयमा नागरिकको..

निर्वाचनलाई लक्षित गरी महोत्तरीका ११ वटा सीमानाका सिल गरिने

निर्वाचनलाई लक्षित गरी महोत्तरीका ११ वटा सीमानाका सिल गरिने

भारतको विहार राज्यमा आगामी मंगङ्गलबार हुन लागेको विधानसभा निर्वाचनलाई लक्षित गरी महोत्तरी जिल्लासँग जोडिएका ११ वटा सीमानाका आजदेखि ७२ घण्टाका..

मार्चमा नेपाल भ्रमण गर्ने पर्यटक १ लाख २० हजार ५ सय १६, सबैभन्दा धेरै भारतबाट

इन्धनको मूल्य दोब्बरले वृद्धि

सूर्यमुखी बगानले श्रीपुरमा बढायो कृषि पर्यटन

त्रिशुलीमा ५०औँ अन्तर्राष्ट्रिय र्‍याफ्टिङ महोत्सव : जल पर्यटन प्रवर्द्धनमा जोड

अकबरे खुर्सानी रोप्न व्यस्त भोजपुरका किसान

इलामका बगानमा चिया टिप्ने चटारो

इथानोल मिश्रित पेट्रोल : ऊर्जा आयात घटाउने र रोजगारी बढाउने नीति लागू

स्ट्रबेरीखेतीले बढायो एग्रो-टुरिजमको आकर्षण

महिलाले सम्मान, सुरक्षा र समान अवसर प्राप्त गर्दा मात्र लोकतन्त्र सुदृढ हुन्छ : प्रधानमन्त्री कार्की

‘मुन्दुम पदमार्ग’मा बढ्दै छ पर्यटकको आकर्षण

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

हामीसँग सामेल हुनुहोस्