आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा निर्वाचनका लागि ८ लाखभन्दा बढी नयाँ मतदाता थपिएका छन् । निर्वाचन आयोगका अनुसार मंसिर ५ गतेसम्मको समयावधिमा ८ लाख ३७ हजार ९४ मतदाता थपिएका हुन् ।

आयोगका अनुसार निर्वाचन कार्यालयमार्फत बायोमेट्रिक प्रक्रिया पूरा गर्ने मतदाता ३ लाख ४४ हजार ९१४ रहेका छन् ।राष्ट्रिय परिचयपत्रमार्फत दर्ता हुनेको संख्या ४ लाख ९२ हजार १८० पुगेको छ ।

नयाँ दर्तासँगै फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि मतदाताको संख्या १ करोड ९० लाख ५ हजार ३१४ पुगेको आयोगले जनाएको छ। पछिल्लो पटक मतदाता नामावली दर्ता खुल्नुअघि कात्तिक १६ सम्म दर्ता मतदाता १ करोड ८१ लाख ६८ हजार २३० रहेका थिए।

आइतवार, ७ मंसिर, २०८२ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान