कतारमा जारी फिफा विश्वकप फुटबलको सेमिफाइनल खेलहरू आज रातिबाट सुरु हुँदैछ ।

कतार विश्वकपको पहिलो सेमिफाइनल खेल आज राति हुनेछ । राति पौने एक बजे हुने खेलमा अर्जेन्टिना र क्रोएसियाबीच प्रतिस्र्धा हुनेछ । अर्जेन्टिना लियोनल मेस्सीको कप्तानीमा हुने भने क्रोएसियाको कप्तानी लुका मोड्रिचले गर्नेछन् । दुवै टिक एकअर्कालाई हराएर फाइनलको यात्रा तय गर्ने लक्ष्यमा हुनेछन् ।

अर्जेन्टिनाले दुई पटक विश्वकप जितिसकेको छ । क्रोसिया गत विश्वकपको उपविजेता हो ।दोस्रो सेमिफाइनल खेल बुधबार फ्रान्स र मोरक्कोबीच हुनेछ ।

विश्वकपमा अफ्रिकन टोली पहिलो पटक सेमिफाइनलमा पुगेको हो ।

 

मङ्लबार, २७ मंसिर, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !