फिफा अध्यक्ष जियानी इन्फान्टिनोले विश्वकप फुटबल आयोजना गर्दा अमेरिकामा दुई लाख रोजगारी सिर्जना हुने बताएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फिफा विश्वकप २०२६ को आयोजनाको तयारीका लागि टास्क फोर्स गठन गर्ने विषयमा हस्ताक्षर गर्न आयोजित कार्यक्रममा इन्फान्टिनोले यस्तो बताएका हुन्।

उनले विश्वकपका कारण थप दुई लाख रोजगारीको सिर्जना हुने तथा ४० अर्ब अमेरिकी डलर बराबरको प्रभाव रहने बताए।विश्वकपकै कारण अमेरिकामा ८० लाख जना पुग्ने अनुमान गरिएको छ।

ट्रम्पले विश्वकप फुटबलको आयोजना गर्न पाउनु गर्वको विषय भएको बताए। सन् २०१८ मा अमेरिकाले अधिकार पाउँदा ट्रम्प नै राष्ट्रपति थिए ।

सन् २०२६ को विश्वकप फुटबल र सन् २०२८ को गृष्मकालीन ओलम्पिक दुवै आयोजना गर्न पाउनु गर्वको विषय भएको ट्रम्पले बताए।

शनिबार, २४ फाल्गुन, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान