पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले अन्तराष्ट्रिय स्तरको भलिबल कभर्डहल निर्माणका लागि जोड दिदै आफुले त्यस आयोजनामा सक्दो सहयोग गर्ने बाचा गर्नुभएको छ ।

मंगलबार नेपाल भलिबल संघका पदाधिकारी सँग भेटवार्तामा उहाले यस्तो बताउनुभएको हो । भलिबल नेपालको राष्ट्रिय खेल भएपनि, राज्यले प्राथमिकता नदिदा भलिबलले उलेख्य प्रगति गर्न नसकेको उहाको भनाइ छ । नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र चन्द, महासचिव रोशन श्रेष्ठसहितको टोली खुमलटार पुगेका थिए ।

अध्यक्ष दाहाले नेपालमा भलिबल खेलको विकासका लागि सहयोग गर्ने प्रतिबद्दता जनाउनु भएको संघले जनाएको छ ।

मङ्लबार, २० मंसिर, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान