काठमाडौँ – नेपालले पपुवा न्युगिनि(पीएनजी)सँगको दोस्रो एकदिवसीय खेल आज खेल्दैछ ।

त्रिवि क्रिकेट मैदानमा हुने खेल बिहान ९ बजे सुरु हुनेछ । पहिलो खेलमा २ सय ९३ रनको विशाल लक्ष्य पाएको नपाल पीएनजीसँग नाटकिय रुपमा ६ रनले पराजित भएको थियो । नेपालका लागि रोहित पौडेलले सतकिय इनिङ खेलेका थिए ।

आज हुने खेलका लागि नेपाली टोली जित लक्ष्य सहित मैदान उत्रिने छ । यूएईमा सम्पन्न खेलमा नेपालसँग दुई हार बेहोरेको पीएनजीलाई घरेलु टोलीलाई हराउँदा जितले थप उर्जा मिलेको छ । नेपाल आजको खेलमा जित निकाल्दै सिरिज बराबरी गर्ने योजनामा हुनेछ ।

नेपालले आजको एकदिवसीय खेलपछि सोमबारदेखि घरेलु मैदानमै पीएनजी र मलेसियासँग त्रिदेशीय टी–२० सिरिज खेल्दैछ ।

 

शनिबार, १२ चैत्र, २०७८ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !