काठमाडौँ – विश्वकप क्रिकेट लिग दुई अन्तर्गत त्रिदेशीय शृङ्खलामा नेपालले मंगलबार पपुवा न्युगिनीको सामना गर्दैछ । नेपाली समय अनुसार बिहान ११ बजेर १५ मिनेटमा युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेल हुनेछ । अहिलेसम्म खेलका तीन मध्ये दुई खेलमा पराजित भएको छ ।

युएईसँग दुई खेलमा पराजित भएको नेपालले यसअघि पपुवा न्युगिनीलाई भने हराउन सफल भएको थियो । नेपाल पराजित भएको युएईलाई भने पपुवा न्युगिनीले पराजित गरेको थियो ।

सात देश सम्मिलित लिग दुईमा २८ खेलबाट ३६ अंक जोडेको ओमन शीर्षस्थानमा छ भने १८ खेलबाट २२ अंक जोडेको युएई दोस्रो स्थानमा छ। नेपाल भने ११ खेलबाट १० अंक जोड्दै छैटौँ स्थानमा रहँदा १५ खेलबाट दुई अंक जोडेको पपुवा न्युगिनी तालिकाको पुछारमा छ।

 

 

मङ्लबार, ८ चैत्र, २०७८ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !