भारतकाे केरलामा जारी २५ औ विश्व फुटभली प्रतियाेगितामा भारतलाई पराजित गर्दै नेपाल क्वाटरफाइनलमा प्रवेश गरेकाे छ ।

वेष्ट अफ थ्रि काे सेटमा भएको खेलमा पहिलाे सेट नेपालले भारतलाई १५-९ ले दाेस्राे सेटमा भारतले १४-१६ ले सेट गुमाए पनि तेस्राे सेटमा नेपालले १६-१० ले भारतले पराजित गर्दै क्वाटरफाइनल प्रवेश गरेकाे हाे ।

९ राष्ट्र सहभागी यस प्रतियाेगिता मा नेपालले सेमिफाइनल प्रवेशका लागि फ्रान्सकाे सामना गर्नेछ । खेलाडीकाे साथमा फुटभलि सघ इण्डियाकाे निमन्त्रणामा नेपालकाे तर्फबाट टाेखा नगरप्रमुख प्रकाश अधिकारी विश्व च्याम्पियनसिप प्रतियाेगितामा अतिथिका रुपमा सहभागी रहेका छन । उनलाई केराला कर्पाेेरेससनका प्रमुख मेयर डा.विना फिलिपले स्वागत गरेकि थिइन ।

प्रशिक्षक राजुुविक्रम थापाकाे प्रशिक्षणमा रहेकाे नेपाली टाेलीकाे हेड अफ डेलिगशनका रुपमा नेतृत्व गर्दैन फुटभली सघका पुर्व अध्यक्ष मनिष जाेशी सहितकाे ७ सदस्यीय टाेली केरलामा रहनु भएको सघका निवर्तमान महासचिव बद्री भट्टराईले बताएका छन।

आइतवार, १४ फाल्गुन, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !