संखुवसभाको अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबी नगरपालिकाले जितेको छ । नेकपा एमाले संखुवासभा काठमाडौ सम्पर्क मञ्चले काठमाडौमा आयोजना गरेको कार्यक्रममा खाँदबारी नगरपालिका दोस्रो भएको सम्पर्क मञ्चका अध्यक्ष देवीन श्रेष्ठले बताउनुभयो । त्यसै गरी भोटखोला गाउँपालिका र सभापोखरी गाउँपालिकाले सान्त्वना स्थान प्राप्त गरेकाछन् । संखुवासभाका दशवटा पालिकाका खेलाडीको सहभागिता रहेको फुटसलखेलमा काठमाडौमा बस्ने संखुवासभालीहरुको सहभागिता थियो । खेल क्षेत्रको बिकास र खेलाडीहरुको क्षमता अभिबृद्धि, शारिरीक र मानसिक क्षेत्रको बिकासकालागि आयोजना गरीएको खेल भब्य रुपमा सम्पन्न भएको थियो ।

अत्यन्त उत्साहकासाथ सम्पन्न खेलमा पहिलो, दोस्रो र सान्त्वना स्थान प्राप्त गर्ने खेलाडीहरुलाई नेकपा एमाले स्थायी कमिटी सदस्य तथा प्रचार बिभाग प्रमुख राजेन्द्र गौतम तथा अमेरिकाकालागि पूर्व राजदूत डा. अर्जुन कार्कीले पुरस्कार तथा प्रमाणपत्र बितरण गर्नु भएको थियो । खेलको नेकपाा एमाले स्थायी कमिटी सदस्य तथा सम्पर्क समन्वय कमिटी इन्चार्ज लालबाबु पण्डीतले उद्घाटन गर्नुभएको थियो ।

आइतवार, २८ साउन, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे